बुधबार, ९ सेप्टेम्बर, २०२६
06:25 | ११:१०

धरान समाज यूकेको भेलामा बाढीपीडितका लागि सहयोग संकलन

सेप्टेम्बर ७, २०२६

लन्डन– धरान समाज यूकेको वार्षिक भेला गत शनिबार लण्डनको फेल्थममा सम्पन्न भएको छ। करिब ४०० जनाको सहभागिता रहेको कार्यक्रममा नेपालका बाढीपीडितका लागि सहयोग संकलन गरिएको थियो। कार्यक्रमको पहिलो चरणको औपचारिक सत्र समाजका महासचिव बल्लभ गुरुङले सञ्चालन गरेका...

बेलायतको लेष्टरमा बाढी पीडितप्रति दीप प्रज्ज्वलनसहित श्रद्धान्जली सभा

सेप्टेम्बर ६, २०२६

लन्डन । भोटेकोशी बाढीमा परी दिवंगत भएकाहरुको सम्झनामा बेलायतको लेष्टर शहरमा दीप प्रज्ज्वलनसहित श्रद्धान्जली सभा गरिएको छ । श्रृजनशील लेस्टर नेपाल यूकेद्धारा आइतबार आयोजित श्रद्धान्जली सभामा नेपाली तथा स्थानीय समुदाय सहभागी भई दिवंगतप्रति श्रद्धान्जली अर्पण गर्दै शोक...

विनाशकारी बाढीबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार

सेप्टेम्बर ८, २०२६

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति...

कूटनीति थप सशक्त र प्रभावकारी बनाउने सरकारको प्राथमिकता छ: परराष्ट्रमन्त्री

काठमाडौँ । आमनिर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले सन्तुलित द्विपक्षीय सम्बन्ध सञ्चालन गर्ने र आर्थिक कूटनीति एवम् बहुपक्षीय सहकार्यलाई प्राथमिकतामा राखेको छ ।...

हिमनदीअघि असाधारण उच्च तापक्रम देखिएको अनुसन्धानकर्ताको विश्लेषण

सेप्टेम्बर ८, २०२६

पेरिस, भदौ २३ गते– भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनुअघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसमसम्बन्धी तथ्याङ्कको एक विश्लेषणले देखाएको छ । अनुसन्धानकर्ताका अनुसार, भदौ ५ देखि १० सम्म करिब...

युवा बक्सर घिमिरेलाई जापानमा ऐतिहासिक सफलता

सेप्टेम्बर ५, २०२६

काठमाडौँ, भदौ २० गते । किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफल भएका छन् । जापानको नागोया सहरको करिया हलमा आज साँझ सम्पन्न ‘हिट किक बक्सिङ–...

बेलायतमा ‘ग्रीष्मकालीन मुक्तक सन्ध्या’

सेप्टेम्बर ७, २०२६

लन्डन । नेपाल मुक्तक प्रतिष्ठान यूके शाखाले आयोजना गरेको ‘ग्रीष्मकालीन मुक्तक सन्ध्या’मा बेलायतमा रहेका मुक्तककारहरूले समसामयिक, प्रेमिल तथा सामाजिक विषयमा केन्द्रित रचना प्रस्तुत गरेका छन्। जुन २७ मा जुममार्फत आयोजित कार्यक्रममा करिब दुई दर्जन साहित्यकार तथा साहित्यप्रेमी...