बुधबार, १० सेप्टेम्बर, २०२५
16:54 | २१:३९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु, हवाई उडान पुनः सुरु

५ घन्टा अगाडि

काठमाडौँ । विषम परिस्थितिका कारण अस्थायी रूपमा रोकिएका हवाई उडान आजदेखि पुनः सुचारु भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिको बैठकले २०८२ भाद्र २५ गतेदेखि विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको...

प्रदर्शनमा मारिएका युवाप्रति श्रद्धान्जली अर्पण गर्न ट्राफलगर स्क्वायर पुगे नेपाली (तस्विर)

सेप्टेम्बर ९, २०२५

लन्डन । भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जाल प्रतिवन्धविरुद्ध सडकमा उत्रिएका युवा–विद्यार्थीमाथि प्रहरी दमन र हत्याको विरोध गर्दै बेलायतका नेपालीहरुले श्रद्धान्जली अर्पण गरेका छन् । मंगलबार सांझ सेन्ट्रल लन्डनस्थित ट्राफलगर स्क्वायरमा आयोजित स्मृति सभामा रेल हड्ताल बाबजुद सयौं...

जेन जीले गरे प्रस्ताव- सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

१ घन्टा अगाडि

काठमाडौं- जेन जी आन्दोलनका प्रतिनिधिहरुले मंगलबार सेना प्रमुख समक्ष पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न प्रस्ताव गरेका छन् । काठमाडौंस्थित जंगी अड्डामा गएको टोलीले सेनापति अशोकराज सिग्देललाई बुझाएको उक्त प्रस्तावमा हालको राजनीतिक शून्यता समाधान...

बेलायत नेपाल वहुआयामिक सम्बन्ध थप उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे

लन्डन- नेपाल र संयुक्त अधिराज्यबीच सदिऔँदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । संयुक्त अधिराज्यका लागि नेपाली आवासीय राजदूत र सहप्रमाणीकृत भएको आयरल्याण्डका लागि केही महिनाअघि...

रूसविरुद्ध दोस्रो चरणको प्रतिबन्ध लागू गर्ने दिशामा ह्वाइट हाउस

सेप्टेम्बर ८, २०२५

वासिङ्टन, भदौ २३ गते । युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक प्रयास ठप्प भइरहेका सन्दर्भमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसविरुद्ध दोस्रो चरणको प्रतिबन्ध लागू गर्ने दिशामा ह्वाइट हाउस तयार रहेको जानकारी दिएका छन् । ट्रम्पले...

नेपाली महिला सेरेब्रल पाल्सी फुटबल टोलीलाई तमु समाज यूकेको स्वागत सम्मान

अगस्ट २७, २०२५

लन्डन- इन्टरकन्टिनेन्टल कपमा प्रतिस्पर्धा गरेर फर्किएको ६ सदस्यीय नेपाली महिला सेरेब्रल पाल्सी फुटबल टोलीलाई तमु समाज यूकेले भव्य स्वागत तथा सम्मान गरेको छ। उक्त स्वागत तथा सम्मान कार्यक्रम टोलीको बेलायत भ्रमणका क्रममा २५ अगस्टमा तमु समाज यूकेको...

पोर्चुगलमा नेपथ्य कन्सर्टमा मायाको खुसी र आँसु

सेप्टेम्बर ३, २०२५

लिस्बन, भदौ १८- भरिभराउ हलभित्र नेपथ्यको कन्सर्ट चल्दै गर्दा कतिपय दर्शकका आँखामा आँसु बगिरहेको थियो । ‘गायक अमृत गुरुङले अभिभावकजस्तै सम्झाइरहँदा घर सम्झेर रोएका हुन् उनीहरू,’ आयोजक टोलीका विकास गुरुङ अर्थ्याउँदै थिए, ‘कार्यक्रम गरेर नाफा र नोक्सानभन्दा...