आइतबार, २८ डिसेम्बर, २०२५
15:54 | २१:३९

ब्रिटिश कलेजद्वारा बदनियतपूर्वक भ्रामक सूचना फैलाइएको भन्दै खण्डन (विज्ञप्ति)

२ घन्टा अगाडि

लन्डन । बेलायतका नेपाली व्यवसायीद्वारा नेपालमा सञ्चालित ‘द ब्रिटिश कलेज’ ले सामाजिक सञ्जाल तथा अन्य आमसञ्चार माध्यममा प्रकाशित समाचारहरुको खण्डन गरेको छ । कलेजले आइतबार एक विज्ञप्ति प्रकाशित 
गरि कलेजविरुद्ध बदनियतपूर्वक भ्रामक सूचना फैलाइएको, दोषपूर्ण सामग्री प्रकाशित...

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’ (तस्विरहरु)

१ घन्टा अगाडि

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं यूकेले सर्प वर्गको विदाइ र घोडा वर्गलाई स्वागत गर्दै आफ्नो मौलिक पर्व...

रवि बालेन सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन

डिसेम्बर २८, २०२५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच शनिबार मध्यरात बृहद राजनीतिक एकता सम्बन्धी लिखित सहमति भएको छ। सार्वजनिक दस्तावेजमा रास्वपाका सभापति रवि लामिछाने र मेयर बालेन्द्र शाहले हस्ताक्षर रहेका छन्। दस्तावेजको...

बेलायत नेपाल वहुआयामिक सम्बन्ध थप उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे

लन्डन- नेपाल र संयुक्त अधिराज्यबीच सदिऔँदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । संयुक्त अधिराज्यका लागि नेपाली आवासीय राजदूत र सहप्रमाणीकृत भएको आयरल्याण्डका लागि केही महिनाअघि...

थाइल्यान्ड र कम्बोडियाबीच जारी लडाइँ अन्त्य गर्न युद्धविराम

५ घन्टा अगाडि

बैङ्कक– थाइल्यान्ड र कम्बोडियाले विवादित सीमा क्षेत्रमा हप्तौँदेखि जारी लडाइँ अन्त्य गर्न शनिबार नयाँ युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । दिउँसोदेखि लागू भएको यस सम्झौताले दुवै पक्षलाई सैन्य गतिविधि रोक्न, हवाई क्षेत्र उल्लङ्घन नगर्न र तनाव कम...

राष्ट्रिय खेलकुद परिषद् बोर्डमा पाँच सदस्य नियुक्त

डिसेम्बर २६, २०२५

काठमाडौँ– युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्डमा पाँच सदस्य नियुक्त गरेको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले परिषद्को बोर्डमा रिक्त रहेका पदमा पाँच जनालाई शुक्रबार नियुक्त गरेको मन्त्रीका...

नेपाली चलचित्रको बढ्दो बजारः विस्थापित गर्दैछन् विदेशी चलचित्र

डिसेम्बर ६, २०२५

काठमाडौँ, मङ्सिर २० गते । पछिल्लो समय प्रदर्शन भएका नेपाली चलचित्रलाई दर्शकले साथ दिइरहेका छन्। केही वर्ष अगाडिसम्म चाडपर्वमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ ।...