बुधबार, १ जुलाइ, २०२६
19:00 | २३:४५

बेलायती प्रधानमन्त्री बने राजनीतिक संरचना बदल्ने एन्डी बर्नहामको प्रस्ताव

४ घन्टा अगाडि

लन्डन । बेलायतको राजनीतिमा अहिले एउटा नयाँ नाम तीव्र रूपमा चर्चामा छ– एन्डी बर्नहाम । लामो समयपछि संसदमा फर्किएका बर्नहामलाई अब चाँडै चयन हुने बेलायतको नयाँ प्रधानमन्त्रीमा प्रमुख दाबेदारका रुपमा हेरिएको छ । नेता बर्नहामले आफ्नो पहिलो...

पूर्व गोर्खा मेजर चक्रबहादुर खत्रीलाई राजा चार्ल्सद्वारा एमबीई पदक प्रदान

३ घन्टा अगाडि

लन्डन । बेलायतको प्रतिष्ठित राज्य सम्मान ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिश एम्पायर (एमबीई)’ बाट पूर्व गोर्खा मेजर चक्रबहादुर खत्री सम्मानित भएका छन्। २३ जुन २०२६ मा विन्जर क्यासलमा आयोजित विशेष इन्भेस्टिचर समारोहमा बेलायतका राजा चार्ल्स...

रास्वपा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ (नामावलीसहित)

४ घन्टा अगाडि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् । चमतीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराए । सभापति लामिछानेले नवनिर्वाचित केन्द्रीय...

राष्ट्रपतिको मोह छैन्, अब निजी दैनिकीमा फर्किन्छुः प्रधानमन्त्री

काठमाडौँ । मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पूरा गरेकी छन् । निर्वाचन हुने-नहुने भन्ने...

रक्षा क्षमता थप सुदृढ र सेनाको आधुनिकीकरणलाई तीव्रता दिने सीको प्रतिवद्धता

४ घन्टा अगाडि

बेइजिङ, असार १७ गते । चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने, सेनाको आधुनिकीकरणलाई तीव्रता दिने र सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचार विरुद्धको अभियानलाई अझ कडा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले ताइवानलाई...

इङ्गल्याण्डसहित यी टिम विश्वकपको अन्तिम ३२ मा प्रवेश

जुन २७, २०२६

लस एन्जलस । शुक्रबार सम्पन्न खेलहरूको नतिजापछि इङ्गल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गरेका छन् । पाराग्वेले आफ्ना तीनवटै समूह चरणका खेलहरू पूरा गरिसकेको छ भने इङ्गल्याण्ड, पोर्चुगल, घाना...

प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी

जुन २९, २०२६

काठमाडौँ असार १५, २०८३–गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको आरशालामा लोकप्रिय गायक विधान श्रेष्ठको पलेँटी सम्पन्न भएको छ । हरेक अंग्रेजी महिनाको सप्ताहान्तमा आयोजना हुँदै आएको यो कार्यक्रम विगत २१ वर्षदेखि सञ्चालन भइरहेको छ । विशेषगरी...