
बेलायती विश्वविद्यालयमा नेपाली विद्यार्थीले देखाए लाखे नाच
लन्डन- बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयमा नेपालको मौलिक लाखेनाचसहितका विविध नेपाली कला, संस्कृति र भेषभूषा प्रदर्शन गरिएको छ। मंगलबार विश्वविद्यालयको लन्डन क्याम्पसमा आयोजित सांस्कृतिक महोत्सवमा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुले नेपाली कला, संस्कृति झल्काउने सुन्दर प्रस्तुति गरे । विश्वविद्यालयमा आयोजित...

बेलायती राजतन्त्रमा हलचल, ६८ करोड पाउन्डको हिसाब देखाउँदै राजा
लन्डन- बेलायतको राजतन्त्र फेरि एकपटक विश्व चर्चामा आएको छ । यसपटक कारण बनेका छन् बेलायतका राजा चार्ल्स तृतीय । राजा चार्ल्सले आफ्नो व्यक्तिगत आम्दानी र कर सम्बन्धी विवरण सार्वजनिक गर्ने निर्णय गरेपछि बेलायती राजनीतिदेखि सामाजिक सञ्जालसम्म ठूलो...
इंग्ल्याण्ड समूह विजेता बन्दै विश्वकपको नकआउट चरणमा

एकल उम्मेदवारी परेपछि रास्वपा सभापतिमा पुनः रवि लामिछाने
चितवन, असार ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब बन्ने नयाँ कार्यसमितिको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिएका छन् । सभापति पदमा उनको एकल उम्मेदवारी परेको छ । पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र...

तथाकथित संसारकै सबैभन्दा पुरानो बेलायती लोकतन्त्र र गोर्खामाथिको खुला विभेद !
डा. राम नारायण कन्दङवाराष्ट्रपतिको मोह छैन्, अब निजी दैनिकीमा फर्किन्छुः प्रधानमन्त्री
काठमाडौँ । मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पूरा गरेकी छन् । निर्वाचन हुने-नहुने भन्ने...
- १
- २
- ३
- ४
- ५
लन्डन प्रशिक्षणमा करांते स्टार एरिका, विश्वकै नम्बर १ बन्ने लक्ष्य
फ्रेब्रवरी ३, २०२६

भेनेजुएलामा भूकम्पबाट विदेशी नागरिकसहित मृत्यु हुनेको सङ्ख्या ९२०
काराकास, असार १३ गते । भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरूले पुष्टि गरेका छन् । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पमा पोर्चुगिज नागरिक वा...

इङ्गल्याण्डसहित यी टिम विश्वकपको अन्तिम ३२ मा प्रवेश
लस एन्जलस । शुक्रबार सम्पन्न खेलहरूको नतिजापछि इङ्गल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गरेका छन् । पाराग्वेले आफ्ना तीनवटै समूह चरणका खेलहरू पूरा गरिसकेको छ भने इङ्गल्याण्ड, पोर्चुगल, घाना...
मेस्सी: विश्वकपमा कीर्तिमानको अर्को अध्याय
विश्वकप अघि अमेरिकाको भिजा सहज बनाउने घोषणा

गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा
काठमाडौं । असार ९, २०८३- अङ्ग्रेजी महिनाको अन्तिम सप्ताहान्त नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रममा यसपटक गायक विधान श्रेष्ठ प्रस्तुत हुने भएका छन् । विधानले आजभन्दा ९ वर्ष पहिले पनि यस मञ्चमा आफ्नो प्रस्तुति दिएका थिए...









