बुधबार, २४ जुन, २०२६
01:02 | ०५:४७

एकल उम्मेदवारी परेपछि रास्वपा सभापतिमा पुनः रवि लामिछाने

रासस जुन २३, २०२६

चितवन, असार ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब बन्ने नयाँ कार्यसमितिको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिएका छन् । सभापति पदमा उनको एकल उम्मेदवारी परेको छ ।

पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावमा उनको उम्मेदवारी परेको हो । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले उनको एकल उम्मेदवारी परेको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू