बुधबार, १७ सेप्टेम्बर, २०२५
08:28 | १३:१३

‘जेनजी’ आन्दोलनले खरानी भए ऐतिहासिक महत्त्वका तीन दरबार

१५ घन्टा अगाडि

काठमाडौँ । यही भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा ऐतिहासिक महत्त्वका तीन दरबार आगलागीले पूर्ण क्षति भएको छ ।  एक सय वर्षभन्दा पुराना तीन दरबार शीतल निवास, सिंहदरबार र बबरमहल (सडक विभाग बसेको भवन) प्राचीन...

ट्रम्प बेलायत आइपुगे, दोस्रोपटक राजकीय भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति

७ मिनेटutes अगाडि

लन्डन, भदौ ३१ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत आइपुगेका छन् । बेलायत सरकारले अस्थिर मानिएका ट्रम्पलाई सन्तुष्ट पार्न कुनै कसर बाँकी राखेको छैन । युक्रेन र मध्यपूर्वमा युद्ध जारी...

राष्ट्रपति पौडेलले गरे राष्ट्रिय सभा अधिवेशन अन्त्य

सेप्टेम्बर १६, २०२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति कार्यालयद्वारा मंगलबार सार्वजनिक गरिएको विज्ञप्तिमा २०८२ साल भदौ ३१ गते मध्यराति १२ बजेबाट अधिवेशन...

बेलायत नेपाल वहुआयामिक सम्बन्ध थप उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे

लन्डन- नेपाल र संयुक्त अधिराज्यबीच सदिऔँदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । संयुक्त अधिराज्यका लागि नेपाली आवासीय राजदूत र सहप्रमाणीकृत भएको आयरल्याण्डका लागि केही महिनाअघि...

जेन जी मागप्रति जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनको ऐक्यबद्धता

सेप्टेम्बर १३, २०२५

अमेरिका—जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले  सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि ‘जेन जी’ भनिने युवा पुस्ताले गरेको माग जायज भएको बताएको छ।   फाउन्डेशनका अध्यक्ष डा यादव पण्डितद्वारा जारी विज्ञप्तिमा परिवर्तन, भ्रष्टाचारमुक्त सुशासन र राजनीतिमा पुस्तान्तरणको युवा पुस्ताको...

नेपाली महिला सेरेब्रल पाल्सी फुटबल टोलीलाई तमु समाज यूकेको स्वागत सम्मान

अगस्ट २७, २०२५

लन्डन- इन्टरकन्टिनेन्टल कपमा प्रतिस्पर्धा गरेर फर्किएको ६ सदस्यीय नेपाली महिला सेरेब्रल पाल्सी फुटबल टोलीलाई तमु समाज यूकेले भव्य स्वागत तथा सम्मान गरेको छ। उक्त स्वागत तथा सम्मान कार्यक्रम टोलीको बेलायत भ्रमणका क्रममा २५ अगस्टमा तमु समाज यूकेको...

जेनजी प्रदर्शनका कारण लन्डनमा तय इन्फा अवार्ड स्थगित

सेप्टेम्बर ९, २०२५

लन्डन- १३ सेप्टेम्बर लन्डन ग्रीनफोर्ड टाउन हलमा आयोजना गर्ने तयारी भएको दोस्रो इन्टरनेशनल नेपाली फिल्म (इन्फा) अवार्ड २०२५ तत्कालका लागि स्थगित गरिएको छ। आयोजकले दिएको जानकारी अनुसार नेपालमा जारी जेनजी  प्रदर्शनका कारण उत्पन्न विषम परिस्थितिका कारण अवार्ड...