सोमबार, २२ डिसेम्बर, २०२५
10:57 | १६:४२

बेलायतका नेपालीले पहिलोपटक गरे नेपाल स्विमिङ गाला

४ घन्टा अगाडि

लन्डन– बेलायतस्थित नेपाली समुदायले शनिबार बेग्लै इभेन्ट अवलोकन गर्‍यो । पहिलोपटक आयोजना गरिएको सामुदायिक पौडी प्रतियोगिता ‘नेपाल स्विमिङ गाला २०२५’ मा प्रमुख अतिथी बनेर साँझ झन्डै ६ बजे आफ्नी आमा गरिमा राणासंग आइपुगिन् गौरिका सिंह । गौरिका...

लन्डनस्थित नेपाली दूतावासमा ध्यान शिविर

डिसेम्बर २१, २०२५

लन्डन– दोश्रो विश्व ध्यान दिवसको अवसरमा आइतबार लन्डनस्थित नेपाली दूतावासमा ध्यान शिविर आयोजना गरिएको छ। दूतावासमा यस्तो शिविर पहिलोपटक गरिएको हो । जीवन विज्ञान यूकेसंगको सहकार्यमा दूतावासद्वारा आयोजित ध्यान शिविर सञ्चालन गर्दै जीवन विज्ञान यूकेकी प्रशिक्षक सरिता...

रवि लामिछानेलाई रिहा गर्न अदालतको आदेश

डिसेम्बर १८, २०२५

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश भएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्धय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले विहीबार लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको हो। अदालतले लामिछानेलाई २ करोड ७४ लाख...

बेलायत नेपाल वहुआयामिक सम्बन्ध थप उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे

लन्डन- नेपाल र संयुक्त अधिराज्यबीच सदिऔँदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । संयुक्त अधिराज्यका लागि नेपाली आवासीय राजदूत र सहप्रमाणीकृत भएको आयरल्याण्डका लागि केही महिनाअघि...

गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभावमा

डिसेम्बर २०, २०२५

गाजा । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिएका छन् । उनले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने,“हालको परिस्थितिमा अकाल केही हदसम्म टालिएको छ...

आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि छानिए २४ खेलाडी

डिसेम्बर २१, २०२५

काठमाडौँ । आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक चरणमा २४ खेलाडी छनोट भएका छन् । सोमबारदेखि सुरु हुने...

नेपाली चलचित्रको बढ्दो बजारः विस्थापित गर्दैछन् विदेशी चलचित्र

डिसेम्बर ६, २०२५

काठमाडौँ, मङ्सिर २० गते । पछिल्लो समय प्रदर्शन भएका नेपाली चलचित्रलाई दर्शकले साथ दिइरहेका छन्। केही वर्ष अगाडिसम्म चाडपर्वमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ ।...