सोमबार, २९ जुन, २०२६
19:02 | २३:४७

विविध आकर्षणका साथ फर्स्ट रोयल गोर्खा राइफल्सको ३२औँ वार्षिकोत्सव

५ घन्टा अगाडि

लन्डन – फर्स्ट रोयल गोर्खा राइफल्स (वन आरजीआर) ले शनिबार सर जोन मूर ब्यारेक्समा विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो ३२औँ वार्षिकोत्सव मनाएको छ। उक्त समारोहमा मेजर जनरल जी.एम. स्ट्रिकल्याण्ड (कोलोनेल कमान्डर, ब्रिगेड अफ गोर्खाज), ब्रिगेडियर डेभिड प्याक...

गोर्खा मुद्धामा बेलायती मन्त्रीहरुसंग निरन्तर छलफलमा कार्यवाहक राजदूत

२१ मिनेटutes अगाडि

लन्डन- बेलायतमा प्रधानमन्त्री किअर स्टार्मरको राजीनामापछि सरकार कामचलाउ अवस्थामा रहंदापनि भूतपूर्व गोर्खाहरुको मुद्धामा जारी सरकारस्तरीय त्रिपक्षीय वार्ताको सन्दर्भमा भने अहिले पनि छलफल र तयारीका कामहरु निरन्तर भइरहेका छन्। गतसाता मात्रै बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले...

असार १५ मा जुजु धौ बिक्री गर्न भ्याइनभ्याई

५ घन्टा अगाडि

भक्तपुर। आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको दिन घरघरमा दही चिउरा खाने प्रचलन छ । नेपाल कृषि प्रधान मुलुक भएकाले असार १५ को समेत आफ्नै महत्व छ । यो दिन अधिकांश नेपालीले दही चिउरा खाने...

राष्ट्रपतिको मोह छैन्, अब निजी दैनिकीमा फर्किन्छुः प्रधानमन्त्री

काठमाडौँ । मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पूरा गरेकी छन् । निर्वाचन हुने-नहुने भन्ने...

आङ सान सुकी जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न छोराको आग्रह

४ घन्टा अगाडि

लन्डन । म्यानमारकी बन्दी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारलाई आफ्नी आमा जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न आग्रह गरेका छन् । अप्रिलमा सुकीलाई नजरबन्दमा राखिएको जुन्ताको दाबीप्रति गम्भीर शङ्का व्यक्त गर्दै...

इङ्गल्याण्डसहित यी टिम विश्वकपको अन्तिम ३२ मा प्रवेश

जुन २७, २०२६

लस एन्जलस । शुक्रबार सम्पन्न खेलहरूको नतिजापछि इङ्गल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गरेका छन् । पाराग्वेले आफ्ना तीनवटै समूह चरणका खेलहरू पूरा गरिसकेको छ भने इङ्गल्याण्ड, पोर्चुगल, घाना...

प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी

५ घन्टा अगाडि

काठमाडौँ असार १५, २०८३–गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको आरशालामा लोकप्रिय गायक विधान श्रेष्ठको पलेँटी सम्पन्न भएको छ । हरेक अंग्रेजी महिनाको सप्ताहान्तमा आयोजना हुँदै आएको यो कार्यक्रम विगत २१ वर्षदेखि सञ्चालन भइरहेको छ । विशेषगरी...