शनिबार, १३ सेप्टेम्बर, २०२५
19:27 | ००:१२

प्रधानमन्त्री कार्कीले राष्ट्रपतिबाट लिइन् शपथ

सेप्टेम्बर १२, २०२५

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेकी छिन् । शीतल निवासमा शुक्रबार राती आयोजित विशेष समारोहमा कार्कीले शपथ लिएकी हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा...

एनआरएनए यूकेद्वारा दूतावासमा श्रद्धाञ्जली सभा

सेप्टेम्बर ११, २०२५

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले नेपालमा भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जाल प्रतिवन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजी युवाहरुको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । संघले बिहीबार लन्डनस्थित नेपाली दूतावास परिसरमा दीप प्रज्वलन गर्दै मृतात्माको...

नयाँ सरकार गठनपछि जनजीवन सामान्य, काठमाडौँमा चल्न थाले सवारीसाधन

सेप्टेम्बर १३, २०२५

काठमाडौँ, भदौ २८ गते । नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कफ्र्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका...

बेलायत नेपाल वहुआयामिक सम्बन्ध थप उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे

लन्डन- नेपाल र संयुक्त अधिराज्यबीच सदिऔँदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । संयुक्त अधिराज्यका लागि नेपाली आवासीय राजदूत र सहप्रमाणीकृत भएको आयरल्याण्डका लागि केही महिनाअघि...

रूसविरुद्ध दोस्रो चरणको प्रतिबन्ध लागू गर्ने दिशामा ह्वाइट हाउस

सेप्टेम्बर ८, २०२५

वासिङ्टन, भदौ २३ गते । युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक प्रयास ठप्प भइरहेका सन्दर्भमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसविरुद्ध दोस्रो चरणको प्रतिबन्ध लागू गर्ने दिशामा ह्वाइट हाउस तयार रहेको जानकारी दिएका छन् । ट्रम्पले...

नेपाली महिला सेरेब्रल पाल्सी फुटबल टोलीलाई तमु समाज यूकेको स्वागत सम्मान

अगस्ट २७, २०२५

लन्डन- इन्टरकन्टिनेन्टल कपमा प्रतिस्पर्धा गरेर फर्किएको ६ सदस्यीय नेपाली महिला सेरेब्रल पाल्सी फुटबल टोलीलाई तमु समाज यूकेले भव्य स्वागत तथा सम्मान गरेको छ। उक्त स्वागत तथा सम्मान कार्यक्रम टोलीको बेलायत भ्रमणका क्रममा २५ अगस्टमा तमु समाज यूकेको...

जेनजी प्रदर्शनका कारण लन्डनमा तय इन्फा अवार्ड स्थगित

सेप्टेम्बर ९, २०२५

लन्डन- १३ सेप्टेम्बर लन्डन ग्रीनफोर्ड टाउन हलमा आयोजना गर्ने तयारी भएको दोस्रो इन्टरनेशनल नेपाली फिल्म (इन्फा) अवार्ड २०२५ तत्कालका लागि स्थगित गरिएको छ। आयोजकले दिएको जानकारी अनुसार नेपालमा जारी जेनजी  प्रदर्शनका कारण उत्पन्न विषम परिस्थितिका कारण अवार्ड...