मंगलबार, १० फ्रेब्रवरी, २०२६
23:59 | ०५:४४

साझा नेपाली समाज यूके एक ढिक्का, उपाध्यक्ष शिव खरालको राजीनामा फिर्ता

फ्रेब्रवरी ८, २०२६

लन्डन- साझा नेपाली समाज यूकेमा हालै सम्पन्न अधिवेशनका क्रममा देखिएको मतभेद अन्त्य भएसंगै समाज पुनः एक ढिक्का बनेको छ । संस्थामा वृहत एकताको सन्देश दिंदै समाजका उपाध्यक्ष शिव खरालले यसअघि आफ्नो पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्।...

‘इन्टेक २६’ का लागि नेपालबाट छानिए ३२३ ब्रिटिश गोर्खा, प्रशिक्षणमा चांडै बेलायत

फ्रेब्रवरी ७, २०२६

लन्डन । ब्रिटिश गोर्खा सैनिकको ‘इन्टेक २६’ का लागि नेपालबाट ३२३ जना नयाँ प्रशिक्षार्थी राइफलम्यानहरु छानिएका छन् । द गोर्खा ब्रिगेड एसोसिएसनका अनुसार, यस वर्ष १४ हजार बढी आवेदकमध्येबाट उत्कृष्ट ३२३ जना मात्र ‘इन्टेक २६’ मा छनोटमा...

चुनावी सुरक्षा कत्ति पनि चुक्न नदिन सेनालाई प्रधानमन्त्रीको निर्देशन

फ्रेब्रवरी १०, २०२६

काठमाडौँ, माघ २७ गते । प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिनुभएको छ । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई...

निर्वाचन शान्तिपूर्ण बनाउन सम्पूर्ण सुरक्षा रणनीति तयार: सशस्त्र प्रहरी बल

काठमाडौँ, पुस २६ गते । यतिबेला मुलुक प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको छ। नेपाल सरकार, निर्वाचन आयोग, सबै सुरक्षा निकाय, राजनीतिक दल र सरोकार भएका पक्षले...

अमेरिका र भारतबीच अन्तरिम व्यापार सम्झौता

फ्रेब्रवरी ७, २०२६

नयाँदिल्ली, माघ २४ गते । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२५ फेब्रुअरीमा सुरु गरेको अमेरिका–भारत द्विपक्षीय व्यापार सम्झौता (बिटीए) वार्ता अगाडि बढाउन अन्तरिम व्यापार सम्झौताको घोषणा गरेका छन् । संयुक्त...

विश्वकप क्रिकेटमा नेपालको साहसिक प्रदर्शन: इंग्ल्यान्डसँग ४ रनले पराजित

फ्रेब्रवरी ८, २०२६

मुम्बई । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले विश्वविजेता इंग्ल्यान्डलाई कडा चुनौती दिएको छ। मुम्बईको ऐतिहासिक वानखडे स्टेडियममा आइतबार भएको रोमाञ्चक खेलमा नेपाल इंग्ल्यान्डसँग केवल ४ रनले पराजित हुन पुग्यो। टस जितेर पहिले...

वरिष्ठ कलाकार सुनिल थापाको निधन

फ्रेब्रवरी ७, २०२६

काठमाडौँ, माघ २४ गते — नेपाली र भारतीय चलचित्र उद्योगका स्थापित व्यक्तित्व एवं वरिष्ठ कलाकार सुनिल थापाको ६८ वर्षको उमेरमा निधन भएको छ। हृदयाघातका कारण आज बिहान काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।...