सोमबार, ३ नोभेम्बर, २०२५
23:30 | ०५:१५

विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिने विषयमा छलफल

नोभेम्बर २, २०२५

काठमाडौँ, कात्तिक १६ गते । गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ । आइतबार भएको बैठकमा गृह मन्त्रालयका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल,...

परराष्ट्रको निर्देशनपछि फर्किने भए राजदूत घिमिरे

६ घन्टा अगाडि

लन्डन –परराष्ट्र मन्त्रालयले फिर्ता बोलाइएका ११ देशका राजदूतलाई ३ दिनभित्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएसँगै बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे मंगलबार नेपाल फर्किने भएका छन्। राजदूत घिमिरे मंगलबार (४ नोभेम्बर) सांझ नेपाल फर्कन लागेको दूतावास...

अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए, यूकेबाट ८७१८

नोभेम्बर ३, २०२५

काठमाडौँ । यस वर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिनालाई मुख्य पर्यटकीय याम मानिने भएकाले पर्यटक आगमन उल्लेख्य देखिएको हो। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार,...

बेलायत नेपाल वहुआयामिक सम्बन्ध थप उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे

लन्डन- नेपाल र संयुक्त अधिराज्यबीच सदिऔँदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । संयुक्त अधिराज्यका लागि नेपाली आवासीय राजदूत र सहप्रमाणीकृत भएको आयरल्याण्डका लागि केही महिनाअघि...

एपेक शिखर सम्मेलन: क्षेत्रीय आर्थिक सहकार्य र साझा समृद्धिका लागि प्रतिबद्धता

नोभेम्बर १, २०२५

ग्योङ्जु (दक्षिण कोरिया), कात्तिक १५ गते । एसिया-प्रशान्त क्षेत्रका २१ राष्ट्रका उच्च नेताले शनिबार आफ्नो वार्षिक एपेक शिखर सम्मेलन सम्पन्न गर्दै क्षेत्रीय आर्थिक सहकार्य र साझा समृद्धिका लागि प्रतिबद्धता जनाएका छन् । यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड...

नेपाल अमेरिकासँग चार विकेटले पराजित

नोभेम्बर १, २०२५

काठमाडौँ, कार्तिक १५, २०८२– आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत शनिबार भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । दुबईस्थित आइसिसी एकेडेमीमा भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको हो । जितका लागि नेपालले दिएको २७२ रनको...

बालगायक दर्जीको जीवनीमा चलचित्र ‘मन बिनाको धन’ तयार

अक्टोबर ३०, २०२५

काठमाडौँ । बालगायक अशोक दर्जीको जीवन र सङ्घर्षलाई समेटेर चलचित्र ‘मन बिनाको धन’ तयार गरिएको छ । गायक दर्जीलाई सडकबाट उद्दार गरेर गायनसम्ममा साथ दिएका सङगीतकार तथा गायक टङ्क बुढाथोकीले निर्देशन गरेका चलचित्रमा वर्तमान समाजमा मन र...