शनिबार, १९ सेप्टेम्बर, २०२६
07:55 | १२:४०

बेलायतका लागि नेपाली राजदूत सिफारिस भए पूर्वप्रधानसेनापति जबरा

सेप्टेम्बर १८, २०२६

काठमाडौँ—मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकालगायत १३ देशका लागि राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको बैठकले भारतका लागि सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक निश्चलनाथ पाण्डे, चीन मामिला विज्ञ कल्याणराज शर्मालाई चीन, सुरक्षा विज्ञ चिरनजंग थापालाई अमेरिकाका...

लन्डनमा पशुपतिनाथ मन्दिरको तीज- सयौं सहभागी, बाढीपीडितलाई जुटाइयो सहयोग

सेप्टेम्बर १५, २०२६

लन्डन- नेपाली महिलाहरूको विशेष पर्व तीज बेलायतमा पनि मनाइएको छ। सोमबार पशुपतिनाथ मन्दिर लन्डनको आयोजनामा प्लमस्टेडस्थित एशिअन कम्युनिटी सेन्टरमा ६ सय बढी नेपाली महिलाहरूको सहभागितामा तीज मनाइएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ पाण्डेको अध्यक्षतामा सम्पन्न...

भोटेकोशी बाढी: एक हजार ४१० शव फेला, पाँच हजार १४५ जना अझै सम्पर्कविहीन

सेप्टेम्बर १७, २०२६

काठमाडौँ, असोज १ गते । भोटेकोशी बाढीमा परेको एक हजार ४१० जनाको शव फेला परेको छ । यस्तै, पाँच हजार १४५ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले बिहीबार...

कूटनीति थप सशक्त र प्रभावकारी बनाउने सरकारको प्राथमिकता छ: परराष्ट्रमन्त्री

काठमाडौँ । आमनिर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले सन्तुलित द्विपक्षीय सम्बन्ध सञ्चालन गर्ने र आर्थिक कूटनीति एवम् बहुपक्षीय सहकार्यलाई प्राथमिकतामा राखेको छ ।...

उच्च मुद्रास्फीति सामना गर्न जापानमा ३१ वर्ष यताकै उच्च ब्याजदर

सेप्टेम्बर १८, २०२६

टोकियो– जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर हुँदा मुद्रास्फीति नियन्त्रण गर्न थप वृद्धि गर्ने बताएको छ । बजारले अपेक्षा गरे अनुरूप नै बैङ्कले २५...

२० औँ एसियाली खेलकुद प्रतियोगिताका लागि क्रिकेट टोली घोषणा

सेप्टेम्बर १६, २०२६

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले जापानमा आगामी असोजमा आयोजना हुने २० औँ एसियाली खेलकुद प्रतियोगिताका लागि आज नेपाली पुरुष क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले सार्वजनिक गरेको टोलीमा दीपेन्द्रसिंह ऐरीलाई कप्तानको जिम्मेवारी दिइएको छ...

आर्यनसँग ‘कन्ये केटो’ मा स्क्रिन सेयर गर्दै लन्डनवासी नायिका शर्मिला

सेप्टेम्बर ११, २०२६

लन्डन । बेलायतलाई कर्मथलो बनाएर नेपाली कला, संस्कृति, नारीका कथा अनि भोगाइलाई अभिनयमार्फत विश्वसामु पुर्‍याउने लक्ष्यसहित अघि बढिरहेकी छिन् अभिनेत्री शर्मिला राई । धराने यी प्रतिभा अब नयाँ नेपाली चलचित्र ‘कन्ये केटो’मा मुख्य भूमिकामा देखिँदैछिन्। ‘लडाइँ पहिचानको’बाट...