बिहीबार, ५ फ्रेब्रवरी, २०२६
06:40 | १२:२५

भौतिक र अनलाइन दुवै मतदान व्यवस्था गर्न परराष्ट्रको राय

फ्रेब्रवरी ४, २०२६

काठमाडौं- परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनमा विधानअनुसार अनलाइन सहभागिता समेत सुनिश्चित गरी सञ्चालन गर्न पत्रमार्फत राय दिएको छ। मन्त्रालयले संघलाई पठाएको पत्रमा “गैरआवासीय नेपाली संघको विधान २००३ (संसोधन २०२२) को दफा १४ र...

बेलायतको आइएलआर पाउन १० वर्ष लाग्ने प्रस्तावबारे संसदमा बहस, सरकार आफ्नै अडानमा

फ्रेब्रवरी ४, २०२६

लन्डन । बेलायतको सेटलमेन्ट अर्थात इन्डेफिनिट लिभ टु रिमेन (आइएलआर) सम्बन्धमा सरकारले प्रस्ताव गरेको नयाँ नियमबारे बेलायती संसदमा बहस भएको छ । बेलायतको आइएलआर प्राप्त गर्न यसअघि सामान्यतः लाग्ने गरेको ५ वर्ष अवधि बढाएर १० वर्ष बनाउने...

निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित

फ्रेब्रवरी ३, २०२६

काठमाडौँ, माघ २० गते। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन्। निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि...

निर्वाचन शान्तिपूर्ण बनाउन सम्पूर्ण सुरक्षा रणनीति तयार: सशस्त्र प्रहरी बल

काठमाडौँ, पुस २६ गते । यतिबेला मुलुक प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको छ। नेपाल सरकार, निर्वाचन आयोग, सबै सुरक्षा निकाय, राजनीतिक दल र सरोकार भएका पक्षले...

राष्ट्रपति पौडेललाई जापान सरकारबाट ‘गार्ड अफ अनर’

फ्रेब्रवरी ३, २०२६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई जापान सरकारका तर्फबाट मंगलबार ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । जापानको चारदिने भ्रमणमा रहेका राष्ट्रपति पौडेललाई जापान सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम...

प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ मा

जनवरी २५, २०२६

काठमाडौँ । यस वर्षको ‘प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता’ यही माघ २४ गते हुने भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि यस वर्ष ‘बलियो एकता, सुरक्षित...

भ्यालेन्टाइन्स डेमा पोखरामा सुगम पोखरेलको लाइभ कन्सर्ट

जनवरी २७, २०२६

काठमाडौं–नेपालका चर्चित पप गायक तथा गीतकार सुगम पोखरेल यस भ्यालेन्टाइन्स डेमा लाइभ कन्सर्ट गर्न पोखरा पुग्दै छन्। उनी प्रदर्शन गर्ने मञ्चको नाम ‘मेरो एउटा साथी छ’ राखिएको छ, जुन उनका त्यही चर्चित गीतबाट प्रेरित हो। आफ्नो ब्यान्ड...