शुक्रबार, १८ जुलाइ, २०२५
15:08 | १९:५३

बेलायतको गुल्मेली मेला ३ अगष्ट लन्डनमा, यो वर्ष झन् धेरै मौलिक कार्यक्रम

जुलाइ १७, २०२५

लन्डन- बेलायतमा वर्षेनी आयोजना हुंदै आएको गुल्मेली मेला यसपटक आगामी अगष्ट ३ तारिख आइतबारलाई तय छ। गुल्मी जिल्ला समाज यूकेको आयोजनामा लन्डन फेल्थामको ट्युडोरपार्क स्पोर्टस् ग्राउन्डमा हुने १७औं वार्षिक मेला विगतभन्दा फरक र नौलो हुने भएको छ...

प्रेम गाहा नेतृत्वको एनआरएनए यूकेले भन्यो- २६ जुलाइको निर्वाचन अवैध

जुलाइ १६, २०२५

लन्डन- गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आसन्न निर्वाचन र अधिवेशन अवैधानिक एवं समाज भांड्न गरिएको आरोप लगाउंदै त्यसमा विश्वास नगर्न अपिल गरेको छ । अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा बुधबार एक पत्रकार सम्मेलन गर्दै संघले सर्वोच्चको परमादेशमा...

पोखराका हरेक १० होटलमध्ये एउटामा बेलायतका नेपालीको लगानी

१ घन्टा अगाडि

काठमाडौं – व्यवसायी राजेन्द्र खेतानले पोखराका हरेक १० वटा होटलमध्ये एउटा बेलायती नेपालीले संचालन गरेको  होटेल रहेको बताएका छन् । बिहीवार सिंहरदरबारमा बसेको नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । बेलायती नेपालीहरुको चाहना...

बेलायत नेपाल वहुआयामिक सम्बन्ध थप उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे

लन्डन- नेपाल र संयुक्त अधिराज्यबीच सदिऔँदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । संयुक्त अधिराज्यका लागि नेपाली आवासीय राजदूत र सहप्रमाणीकृत भएको आयरल्याण्डका लागि केही महिनाअघि...

बोइङका इन्धन स्वीचहरू छानबिन गर्न एयरलाइन्सहरुलाई आदेश

जुलाइ १५, २०२५

नयाँदिल्ली, असार ३१ गते । गत महिना एयर इन्डिया जेट दुर्घटनामा दुई सय ६० जनाको मृत्यु भएपछि बोइङका धेरै मोडलमा इन्धन स्वीचहरूको छानबिन गर्न भारतले आफ्ना एयरलाइन्सहरूलाई आदेश दिएको छ । भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले शनिबार...

बेलायतमा आठौं पीपल नेपालकप क्रिकेट सम्पन्न, माया फेरि च्याम्पियन

जुलाइ १५, २०२५

लन्डन- पोखरेली मञ्च यूकेको आयोजनामा बेलायतमा सम्पन्न आठौं पिपल नेपालकप टी ट्वान्टी क्रिकेटको उपाधि माया क्रिकेट क्लबले जितेको छ । आइतबार रेडिङको सोनिङ लेनस्थित रेडिङ क्रिकेट एण्ड हक्की क्लब ग्राउन्डमा सम्पन्न प्रतियोगिताको फाइनलमा हिमालयन क्रिकेट क्लबलाई ७...

‘ईन्द्रायणी देखि बेलायतसम्म’ ध्रुव केसी

जुलाइ १४, २०२५

हिमाली बक्खु पहाडको दौरासुरूवाल तराईमा लुङ्गीको पहिरन कति राम्रो छ यो मौसम सुहाउने लवाई खुवाई नेपाली रहनसहन ! ‘ईन्द्रायणी देखि बेलायतसम्म’ पुस्तक भित्रका यी माथिका काव्य पंक्तिहरूबाट प्रस्तुत पुस्तकका लेखक तथा कवि ध्रुव केसीले आफ्नो जन्मभूमी नेपालको...