बुधबार, १६ जुलाइ, २०२५
12:42 | १७:२७

नटिङहम नेपाली मेला अब नाम फेरेर मिडल्याण्ड मेलाका रुपमा आयोजना हुंदै

१६ घन्टा अगाडि

लन्डन । नेपाली समाज नटिङहमले वर्षेनी गर्दै आएको नटिङहम नेपाली मेला अब मिडल्याण्ड मेलाका रुपमा आयोजना हुने भएको छ । सम्पूर्ण मिडल्याण्डवासीको सल्लाह सहमतिअनुसार नाम परिवर्तन गरि मिडल्याण्ड मेला बनाउने निर्णय भएको हो । तेस्रो मिडल्यान्ड मेलाका...

एनआरएनए यूके उम्मेदवारको अन्तिम नामावली प्रकाशन, अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा (सूची)

जुलाइ १५, २०२५

लन्डन- यही जुलाइ २६ मा हुने एनआरएनए यूके १२ औं कार्यसमिति निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले मंगलबार बेलुका सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा राजेन्द्र पुडासैनी, मनिष खत्री र गोविन्द शर्मा खरेल...

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा थपिए १५ शय्या

जुलाइ १५, २०२५

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन नयाँ सुविधासहित सेवा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शनिबार अस्पतालमा १५ शय्यासहितको आकस्मिक कक्ष ‘ग्रीन एरिया वार्ड’ र आधुनिक प्रविधिसहितको ‘थ्री...

बेलायत नेपाल वहुआयामिक सम्बन्ध थप उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे

लन्डन- नेपाल र संयुक्त अधिराज्यबीच सदिऔँदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । संयुक्त अधिराज्यका लागि नेपाली आवासीय राजदूत र सहप्रमाणीकृत भएको आयरल्याण्डका लागि केही महिनाअघि...

बोइङका इन्धन स्वीचहरू छानबिन गर्न एयरलाइन्सहरुलाई आदेश

जुलाइ १५, २०२५

नयाँदिल्ली, असार ३१ गते । गत महिना एयर इन्डिया जेट दुर्घटनामा दुई सय ६० जनाको मृत्यु भएपछि बोइङका धेरै मोडलमा इन्धन स्वीचहरूको छानबिन गर्न भारतले आफ्ना एयरलाइन्सहरूलाई आदेश दिएको छ । भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले शनिबार...

बेलायतमा आठौं पीपल नेपालकप क्रिकेट सम्पन्न, माया फेरि च्याम्पियन

जुलाइ १५, २०२५

लन्डन- पोखरेली मञ्च यूकेको आयोजनामा बेलायतमा सम्पन्न आठौं पिपल नेपालकप टी ट्वान्टी क्रिकेटको उपाधि माया क्रिकेट क्लबले जितेको छ । आइतबार रेडिङको सोनिङ लेनस्थित रेडिङ क्रिकेट एण्ड हक्की क्लब ग्राउन्डमा सम्पन्न प्रतियोगिताको फाइनलमा हिमालयन क्रिकेट क्लबलाई ७...

‘ईन्द्रायणी देखि बेलायतसम्म’ ध्रुव केसी

जुलाइ १४, २०२५

हिमाली बक्खु पहाडको दौरासुरूवाल तराईमा लुङ्गीको पहिरन कति राम्रो छ यो मौसम सुहाउने लवाई खुवाई नेपाली रहनसहन ! ‘ईन्द्रायणी देखि बेलायतसम्म’ पुस्तक भित्रका यी माथिका काव्य पंक्तिहरूबाट प्रस्तुत पुस्तकका लेखक तथा कवि ध्रुव केसीले आफ्नो जन्मभूमी नेपालको...