शनिबार, ७ मार्च, २०२६
14:11 | १९:५६

काठमाडौँमा रास्वपाको ‘क्लिन स्विप’

१० घन्टा अगाडि

काठमाडौँ, फागुन २३ गते । काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु निर्वाचित भएका छन् । शनिबार बिहानसम्म काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरु विजयी भएका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन...

बेलायत आतंकवादको निसानामा, समातिए चार इरानी

मार्च ६, २०२६

लन्डन । बेलायत बसेर इरानलाई जासुसी गरेको आरोपमा बेलायती प्रहरीले शुक्रबार चार जनालाई पक्राउ गरेको छ । इरानसँग सम्बन्धित आतंकवाद अनुसन्धानका क्रममा महानगरीय प्रहरीले एक इरानी र तीनजना दोहोरो नागरिकतावाहक ब्रिटिश–इरानी नागरिकलाई पक्राउ गरेको हो । प्रहरीले...

बालेन निर्वाचित, ओलीभन्दा झण्डै ५० हजार मत बढी

१ घन्टा अगाडि

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाह झापा क्षेत्र नम्बर ५ बाट भारी मतान्तरले निर्वाचित भएका छन् । शनिबार सांझ प्राप्त अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमाले अध्यक्ष...

निर्वाचनमा पूर्ण सुरक्षा प्रबन्ध गरिएको छ: गृहमन्त्री अर्याल

शान्तिसुरक्षा निर्वाचनको प्रमुख आधार र आवश्यकता हो । नेपाल सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्याल बिनाकुनै अवरोध, निर्धक्क र निर्भयका साथ मतदान गर्न पाउने नागरिकको...

इरानविरुद्ध सुरु युद्ध ‘नयाँ चरण’ मा झन् सशक्त

मार्च ६, २०२६

तेहरान, फागुन २२ गते । इजरायलले इरानविरुद्ध सुरु भएको युद्ध ‘नयाँ चरण’ मा प्रवेश गरेको बताउँदै शुक्रबार राजधानी तेहरानमा ठूलो आक्रमण गरेको खबर सार्वजनिक भएको छ । युद्ध सातौँ दिनमा पुगेको बेला दुवै पक्षबाट आक्रमण र प्रतिआक्रमण...

ब्रिज इन्टरनेशनल र बीजीसीएलबीच टाइटल स्पोन्सर सहकार्य सम्झौता

फ्रेब्रवरी २३, २०२६

लन्डन- बेलायतमा नेपाली समुदायद्वारा आयोजित प्रतिष्ठित क्रिकेट प्रतियोगिता ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) र शैक्षिक परामर्शदाता संस्था ‘ब्रिज इन्टरनेशनल’ बीच मुख्य प्रायोजनका लागि औपचारिक सम्झौता भएको छ। लन्डनस्थित लिटिल काठमाडौंमा आयोजित एक समारोहमा दुवै संस्थाका प्रतिनिधिहरूले आगामी...

नारायण ढकालको उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक

फ्रेब्रवरी २१, २०२६

काठमाडौं, फागुन ९–साहित्यकार नारायण ढकालको छैटौँ उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक भएको छ । पब्लिकेसन नेपालयको कालिकास्थानस्थित आरशालामा शनिबार पुस्तक लोकार्पण गरिएको हो । ढकालले नातिनी रीति ढकाल र नाति रिवाज ढकाललाई पुस्तक उपहार दिएसँगै...