बिहीबार, ३ जुलाइ, २०२५
07:20 | १२:०५

भूतपूर्व गोर्खाहरुले बेलायती संसद भवन अगाडि गरे प्रदर्शन

जुलाइ १, २०२५

लन्डन । ब्रिटिश भूतपूर्व गोर्खाहरुले मंगलबार बेलायती संसद भवन अगाडि प्रदर्शन गरेका छन् । विभिन्न गोर्खा संगठनलाई प्रतिनिधित्व गर्ने जी टेन समूहले ‘सिम्बोलिक’ मिति १ जुलाईका दिन प्रदर्शन गरेको हो । मेजर रिटायर्ड उदयबहादुर गुरुङ र गोर्खा...

बेलायतमा सुतेकै ठाउँमा मृत भेटिए भक्तपुरका प्रजापति

जुलाइ २, २०२५

लन्डन- बेलायतको नर्दन आयरल्यान्डमा बस्दै आएका भक्तपुरका ओमी प्रजापतिको सुतेकै अवस्थामा मृत्यु भएको छ । बेलफाष्ट सिटीको फिनेगी भन्ने ठाउँमा आफ्नै निवासमा सुतिरहेका ३० वर्षीय प्रजापति मंगलबार बेलुका स्थानीय समयअनुसार ७ बजेतिर मृत भेटिएका हुन् । प्रजापति...

जलवायुजन्य जोखिम घटाउन विश्व समुदायसंग सहकार्य गर्न परराष्ट्रमन्त्रीको आह्वान

जुन ३०, २०२५

काठमाडौँ, असार १६ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायुजन्य जोखिम कम गर्न यसबाट प्रभावित राष्ट्रहरूबीच दरिलो सहकार्य आवश्यक रहेको बताएकी छन् । इटालीको रोममा जारी राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको ४४औँ महासभाअन्तर्गत आज आयोजित अतिकम...

बेलायत नेपाल वहुआयामिक सम्बन्ध थप उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे

लन्डन- नेपाल र संयुक्त अधिराज्यबीच सदिऔँदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । संयुक्त अधिराज्यका लागि नेपाली आवासीय राजदूत र सहप्रमाणीकृत भएको आयरल्याण्डका लागि केही महिनाअघि...

इजरायलसँग भएको युद्धमा इरानमा ९३५ जना मारिए

जुलाइ १, २०२५

तेहरान, असार १७ गते । इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा कम्तीमा ९३५ जनाले ज्यान गुमाएको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ । युद्धविराम लागू भएको करिब एक सातापछि यो विवरण सार्वजनिक गरिएको हो ।...

बेलायतमा फुटबल क्लव चलाउंछन् नेपाली तन्नेरी

जुन २७, २०२५

लन्डन-पुर्ख्यौली घर छेपेटार गोरखा तर उनी जन्मिए काठमाडौंमा । १४ वर्षको उमेरमा बेलायत आइपुगेका २८ वर्षीय आभूषणराज पन्तको प्रगति लोभलाग्दो छ यहाँ। अहिले उनी स्थानीय वाटफोर्ड फुटबल क्लव अन्डर –१४ गल्स टिमको हेड कोच छन् । उनको...

नेपाली ओपन कन्सर्टका लागि अन्जु पन्त र खेम सेन्चुरी लन्डनमा

जुन १२, २०२५

लन्डन । बेलायतमा हुन गइरहेको १७ औं नेपाली ओपन कन्सर्टमा भाग लिन चर्चित गायिका अन्जु पन्त र गायक खेम सेन्चुरी बुधवार राती लन्डन आइपुगेका छन् । मगर संघ यूकेले १४ जुन शनिबार गर्न लागेको नेपाली ओपन कन्सर्ट...