शुक्रबार, १९ डिसेम्बर, २०२५
17:54 | २३:३९

केपी ओली एमाले अध्यक्षमा पुनः निर्वाचित

डिसेम्बर १८, २०२५

काठमाडौं । नेकपा (एमाले) अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन्। एघारौं महाधिवेशनबाट अध्यक्षमा ओलीले १ हजार ६६३ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त...

बैंक अफ इंग्ल्यान्डले घटायो ब्याजदर, ऋण लिन, घर किन्न वा मोर्गेज नवीकरण गर्न राहत

डिसेम्बर १८, २०२५

लन्डन । बैंक अफ इंग्ल्यान्डले ब्याजदर घटाएर ३.७५ प्रतिशत कायम गरेको छ, जुन तीन वर्षयताकै न्यून हो। यसअघि ४ प्रतिशत रहेको ब्याजदर घटाइएको छ। हालै सार्वजनिक तथ्याङ्कअनुसार नोभेम्बरसम्मको एक वर्षमा मुद्रास्फीति दर ३.२ प्रतिशतमा झरेकाले ब्याजदर घटाउने...

रवि लामिछानेलाई रिहा गर्न अदालतको आदेश

डिसेम्बर १८, २०२५

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश भएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्धय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले विहीबार लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको हो। अदालतले लामिछानेलाई २ करोड ७४ लाख...

बेलायत नेपाल वहुआयामिक सम्बन्ध थप उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे

लन्डन- नेपाल र संयुक्त अधिराज्यबीच सदिऔँदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । संयुक्त अधिराज्यका लागि नेपाली आवासीय राजदूत र सहप्रमाणीकृत भएको आयरल्याण्डका लागि केही महिनाअघि...

ट्रम्पले लगाए थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

डिसेम्बर १७, २०२५

वासिङ्टन, पुस २, २०८२– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका...

लुम्बिनी लायन्सले उचाल्यो एनपीएल सिजन २ को उपाधि

डिसेम्बर १३, २०२५

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ। लिग चरणमा विराटनगरसँग मात्र हार भोगेको सुदूरपश्चिमलाई फाइनलमा सहजै पराजित गर्दै लुम्बिनीले उपाधि आफ्नो हात पारेको हो। पावर प्लेमा नै २० रन बनाउँदा...

नेपाली चलचित्रको बढ्दो बजारः विस्थापित गर्दैछन् विदेशी चलचित्र

डिसेम्बर ६, २०२५

काठमाडौँ, मङ्सिर २० गते । पछिल्लो समय प्रदर्शन भएका नेपाली चलचित्रलाई दर्शकले साथ दिइरहेका छन्। केही वर्ष अगाडिसम्म चाडपर्वमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ ।...