
बेलायतमा अत्यधिक गर्मीका कारण अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्ड क्षति
लन्डन, साउन ७ गते । जुन महिनामा परेको रेकर्डस्तरको गर्मीको लहरका कारण बेलायतमा करिब दुई करोड ४० लाख कार्य घण्टा गुम्दा अर्थतन्त्रले एक अर्ब १५ करोड पाउन्ड (करिब एक अर्ब ५० करोड अमेरिकी डलर) बराबरको क्षति बेहोरेको...

नेपाली मेला तयारीबारे दूतावास र तमुधिं यूकेबीच छलफल, झनै भव्य बनाउने अठोट
लन्डन- आगामी अगष्ट ३० तारिख आइतबार लन्डनमा आयोजना हुने १७ औं नेपाली मेलाको तयारीबारे लन्डनस्थित नेपाली दूतावासमा छलफल भएको छ। शुक्रबार अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा गएको मेला आयोजक तमुधिं यूके टीम र कार्यवाहक राजदूतसहितको दूतावास टीमबीच मेला...
खरेल (खराल) परिवार यूकेको वार्षिक भेला, चुनियो नयाँ नेतृत्व

गणेश नेपालीको मृत्यु प्रकरण छानबिन गर्न न्यायिक समिति गठन
काठमाडौँ- सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा...
यूके पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने एक महिला पक्राउ
सार्वजनिक बिदा पुनरावलोकन गर्न चार सदस्यीय कार्यदल गठन
कूटनीति थप सशक्त र प्रभावकारी बनाउने सरकारको प्राथमिकता छ: परराष्ट्रमन्त्री
काठमाडौँ । आमनिर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले सन्तुलित द्विपक्षीय सम्बन्ध सञ्चालन गर्ने र आर्थिक कूटनीति एवम् बहुपक्षीय सहकार्यलाई प्राथमिकतामा राखेको छ ।...
- १
- २
- ३
- ४
- ५
लन्डन प्रशिक्षणमा करांते स्टार एरिका, विश्वकै नम्बर १ बन्ने लक्ष्य
फ्रेब्रवरी ३, २०२६

एफएनजे ग्लोबल मिडिया कन्फरेन्समा यूके शाखाको सहभागिता, विश्वभरका पत्रकार एकै ठाउँमा
लन्डन । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा जापानको राजधानी टोकियोमा सम्पन्न ‘एफएनजे ग्लोबल मिडिया कन्फरेन्स २०२६’ मा नेपाल पत्रकार महासङ्घ यूके शाखाले सहभागिता जनाएको छ। महासङ्घ यूके शाखाकी अध्यक्ष बिमला सेने र वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले...
अमेरिकाको नयाँ आयात शुल्कबाट ६० व्यापारिक साझेदार प्रभावित
युक्रेनको सैन्य नेतृत्वमा व्यापक फेरबदल
अमेरिका इरानबीच जारी युद्धले मध्यपूर्वमा झन् तनाव

लन्डनमा अगष्ट २ मा दोस्रो ‘माया टी–१०’, गुल्सनसहित आधा दर्जन राष्ट्रिय खेलाडी आउँदै
लन्डन– बेलायतमा रहेका नेपाली क्रिकेटप्रेमीमाझ लोकप्रिय बन्दै गएको ‘माया टी–१० क्रिकेट प्रतियोगिता’ को दोस्रो संस्करण आगामी अगष्ट २ तारिख आइतबार लन्डनमा सञ्चालन हुंदैछ। माया इभेन्टसको आयोजनामा पश्चिम लन्डनको वेकम्ब हाउस क्रिकेट क्लबको मैदानमा तय प्रतियोगिता यस वर्ष...
आठ वर्षपछि इङल्यान्ड विश्वकपको सेमिफाइनलमा
फ्रान्स फिफा विश्वकपको सेमिफाइनलमा

एनआरएनए आइसीसी अन्तर्गत साहित्य समितिले मनायो भानु जयन्ती
लन्डन । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) अन्तर्गत साहित्य समितिले भानु जयन्ती मनाएको छ। आदिकवि भानुभक्त आचार्य र घाँसीको चर्चा तथा सम्मान व्यक्त गर्दै जयन्ती मनाइएको हो। कार्यक्रमको प्रारम्भमा आख्यान लेखनमा आवश्यक तत्त्वहरूको बारेमा प्रा.डा....










