शनिबार, जेठ १, २०७८
10:36 | १५:२१

बेलायतमा इन्डियन भेरिएन्टले चारको मृत्यु, लकडाउन रोडम्याप प्रभावित हुन सक्ने 

१६ घन्टा अगाडि

लन्डन । बेलायतमा लामो समयदेखि जारी लकडाउन खुल्न दुई दिन मात्र बाँकी रहंदा पछिल्लो समय निकै खतरनाक सावित भएको इन्डियन कोभिड भेरिएन्टका कारण ४ जनाको मृत्यु भएको छ । यो निकै खतरनाक र तीव्र गतिमा फैलिने भएकाले...

सभापतिको अनुपस्थितिमा अधिवेशन तोकिएपछि बेलायत कांग्रेसभित्र कलह

मे १४, २०२१

लन्डन । सभापति नेपालमा कोभिडसंग लडिरहंदा यता अधिवेशन तोकिएपछि नेपाली जनसम्पर्क समिति बेलायतभित्र आन्तरिक कलह चुलिएको छ । समितिका सभापति युवराज गुरुङले आफू कोरोना संक्रमणका कारण नेपालमा आइसोलेसन बसेका बेला बेलायतमा कार्यवाहक सभापति महेशकुमार दाहाल समूहले आगामी...

प्रधानमन्त्री ओलीद्वारा तेस्रो कार्यकालको शपथ

मे १४, २०२१

काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् । संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता...

बेलायतबाट वार्षिक लाख पर्यटक पठाउन असम्भव छैन्: महन्त श्रेष्ठ, पर्यटन दूत

लन्डन । न पदको लोभलालच, न सम्मान र प्रचारको भोको । न कसैको खुट्टा तानेर आफू अगाडि लम्कने चिन्ता । बरु सकेको च्यारिटी गरेर बेलायतको...

चीनद्वारा उत्तर कोरियालाई प्रशोधित इन्धन सहयोग

मे १४, २०२१

सियोल । चीनले उत्तर कोरियालाई गत मार्च महिनामा करिब पाँच सय ८७ टन प्रशोधित इन्धन उपलब्ध गराएको राष्ट्रसंघले जनाएको छ ।  उत्तर कोरिया मामिला सम्बन्धी राष्ट्रसंघीय समितिका अनुसार मार्च महिनामा चीनले चार हजार ८९३ ब्यारेल तेल उपलब्ध गराएको...

नेपाल सुपर लिग: काठमाडौँ र धनगढी फाइनलका लागि भिड्दै

मे ११, २०२१

काठमाडौं–नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि मंगलबार काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । यो खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ ।  यसका लागि मंगलबार पराजित हुने टोलीले तेस्रो र...

बेलायतवासी साहित्यकार शर्माको उपन्यास ‘बिजूवा’ एकैसाथ तीन भाषामा

मे १४, २०२१

लन्डन । बेलायतमा बस्दै आएका साहित्यकार वासु शर्माले आफ्नो नयाँ उपन्यास एकैपटक तीन भाषामा प्रकाशित गरेका छन् ।   शर्माद्वारा लिखित उपन्यास ‘बिजूवा’ अंग्रेजी, हिन्दी र नेपाली भाषामा एकैपटक प्रकाशन भएको हो ।   अमेजनबाट प्रकाशनमा आएको...

आगामी कार्यक्रम
गोर्खा रेडियो