बुधबार, ४ मार्च, २०२६
08:28 | १४:१३

परोपकारी कार्यका लागि धरान समाज यूकेको ‘फण्ड रेजिङ डिनर नाइट’

मार्च १, २०२६

लन्डन । धरान समाज यूकेले २८ फेब्रुअरी सांझ ‘फण्ड रेजिङ डिनर नाइट’ कार्यक्रम गरेको छ । धरान समाज यूके अध्यक्ष निकेश लिम्बुको अध्यक्षतामा अल्डरसटस्थित एम्पायर हलमा आयोजित उक्त कार्यक्रममा करिब दुई सय सहभागी थिए । उक्त कार्यक्रममा...

भूतपूर्व गोर्खा सम्बन्धि सर्वोच्चको आदेशपछि बेलायतमाथि दवाब

१ घन्टा अगाडि

लन्डन । बेलायती भेट्रान तथा नागरिक मन्त्री लुइस स्यान्डर–जोन्सले बेलायतले गोर्खाहरूको विशिष्ट सेवा र यूके नेपालबीचको गहिरो, ऐतिहासिक सम्बन्धलाई उच्च सम्मान गर्ने बताएकी छन् । नेपालको सर्वोच्च अदालतले बेलायत सरकारसँग भूतपूर्व गोर्खा सैनिकका समान पेन्सन लगायत समस्याबारे...

निर्धक्क भएर निर्वाचनमा सरिक हुन मतदातालाई सुरक्षा निकायको अनुरोध

मार्च ३, २०२६

काठमाडौँ । नेपाली सेनासहितका सुरक्षा निकायले सुरक्षा व्यवस्था चुस्त तुल्याइएकाले निर्धक्क भएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन आम मतदातालाई अनुरोध गरेका छन् । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले एकीकृत सुरक्षा अवधारणाअनुरूप सबै निकायसँग समन्वय र...

निर्वाचनमा पूर्ण सुरक्षा प्रबन्ध गरिएको छ: गृहमन्त्री अर्याल

शान्तिसुरक्षा निर्वाचनको प्रमुख आधार र आवश्यकता हो । नेपाल सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्याल बिनाकुनै अवरोध, निर्धक्क र निर्भयका साथ मतदान गर्न पाउने नागरिकको...

युद्ध चर्किएपछि खाडी मुलुकका दूतावास र कूटनीतिक मिसन बन्द गर्ने अमेरिकी घोषणा

मार्च ३, २०२६

वासिङ्टन । बढ्दो तनावका बीचमा संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी मुलुकस्थित दूतावास तथा कूटनीतिक मिसनहरू बन्द गर्ने घोषणा गरेको छ भने तनावग्रस्त देशमा रहेका कर्मचारी र नागरिकलाई देश छोड्न आदेश दिएको छ । साउदी अरबको रियादस्थित...

ब्रिज इन्टरनेशनल र बीजीसीएलबीच टाइटल स्पोन्सर सहकार्य सम्झौता

फ्रेब्रवरी २३, २०२६

लन्डन- बेलायतमा नेपाली समुदायद्वारा आयोजित प्रतिष्ठित क्रिकेट प्रतियोगिता ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) र शैक्षिक परामर्शदाता संस्था ‘ब्रिज इन्टरनेशनल’ बीच मुख्य प्रायोजनका लागि औपचारिक सम्झौता भएको छ। लन्डनस्थित लिटिल काठमाडौंमा आयोजित एक समारोहमा दुवै संस्थाका प्रतिनिधिहरूले आगामी...

नारायण ढकालको उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक

फ्रेब्रवरी २१, २०२६

काठमाडौं, फागुन ९–साहित्यकार नारायण ढकालको छैटौँ उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक भएको छ । पब्लिकेसन नेपालयको कालिकास्थानस्थित आरशालामा शनिबार पुस्तक लोकार्पण गरिएको हो । ढकालले नातिनी रीति ढकाल र नाति रिवाज ढकाललाई पुस्तक उपहार दिएसँगै...