आइतबार, २१ डिसेम्बर, २०२५
16:01 | २१:४६

लन्डन सडक दुर्घटनामा दिवंगत नेपाली विद्यार्थी युबिन तामाङको अन्त्येष्टि

डिसेम्बर २०, २०२५

लन्डन– सडक दुर्घटनामा दिवंगत नेपाली विद्यार्थी युबिन तामाङको अन्त्येष्टिमा सहभागी हुँदै नेपाली समुदायका अगुवाहरूले उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। युबिनको जीवनको सम्मान र सम्झनाका लागि शुक्रबार लन्डनको इस्ट एन्ड रोडस्थित सेन्ट मेरीलेबोन क्रेमेटोरियममा अन्त्येष्टि कार्यक्रम गरिएको थियो।...

सहारा यूकेमा नयां नेतृत्व चयन, शारदा गुरुङलाई अध्यक्षको जिम्मेवारी

डिसेम्बर २०, २०२५

लन्डन । सहारा यूकेमा नयां नेतृत्व चयन भएको छ । २० डिसेम्बर शनिबार अल्डरसटस्थित माइतीघरमा सम्पन्न वार्षिक साधारणसभाले शारदा गुरुङको अध्यक्षतामा १९ सदस्यीय नवौं नयां कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा क्याप्टेन पिताम्बर गुरुङ, महासचिवमा प्रकाश गुरुङ,...

रवि लामिछानेलाई रिहा गर्न अदालतको आदेश

डिसेम्बर १८, २०२५

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश भएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्धय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले विहीबार लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको हो। अदालतले लामिछानेलाई २ करोड ७४ लाख...

बेलायत नेपाल वहुआयामिक सम्बन्ध थप उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे

लन्डन- नेपाल र संयुक्त अधिराज्यबीच सदिऔँदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । संयुक्त अधिराज्यका लागि नेपाली आवासीय राजदूत र सहप्रमाणीकृत भएको आयरल्याण्डका लागि केही महिनाअघि...

गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभावमा

डिसेम्बर २०, २०२५

गाजा । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिएका छन् । उनले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने,“हालको परिस्थितिमा अकाल केही हदसम्म टालिएको छ...

आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि छानिए २४ खेलाडी

१८ मिनेटutes अगाडि

काठमाडौँ । आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक चरणमा २४ खेलाडी छनोट भएका छन् । सोमबारदेखि सुरु हुने...

नेपाली चलचित्रको बढ्दो बजारः विस्थापित गर्दैछन् विदेशी चलचित्र

डिसेम्बर ६, २०२५

काठमाडौँ, मङ्सिर २० गते । पछिल्लो समय प्रदर्शन भएका नेपाली चलचित्रलाई दर्शकले साथ दिइरहेका छन्। केही वर्ष अगाडिसम्म चाडपर्वमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ ।...