सोमबार, २६ अक्टोबर, २०२६
लन्डनका व्यवसायी उत्तम नेपालबाट बाढीपीडितलाई एक करोड प्रदान

नेपाली लिङ्क
अक्टोबर २६, २०२६

लन्डन । लन्डनस्थित युमी इन्टरन्याशनल लिमिटेडका निर्देशक उत्तम नेपालले बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री उद्धार कोषमा रु एक करोड जम्मा गरेका छन् ।
सोमबार एक कार्यक्रमबीच नेपालले प्रतिलिपि चेक परराष्ट्र मन्त्री शिशिर खनाललाई प्रदान गरे ।
उक्त समारोहमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्य र व्यवसायी तथा समाजसेवी उत्तम नेपालले सरकारलाई डीएनए तथा नमुना प्रशोधनका लागि आवश्यक क्यूआइएजीइएन टिस्युलाइजर–३ प्रणालीका दुई पूर्ण सेट डीएनए किट समेत हस्तान्तरण गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ



