
दूतावासको पर्खाइमा छन् प्रेस्टनवासी नेपाली
लन्डन । उत्तरी इंग्ल्याण्डमा अवस्थित प्रेस्टन शहरका नेपालीले आफ्नो समुदायमा राजदूतावास र एनआरएनए यूकेको उपस्थिति कहिल्यै नभएको भन्दै गुनासो गरेका छन् । शैक्षिक परामर्शदाता कम्पनी बिज एजुकेशनले प्रेस्टन नेपाली समाज र दाह्री ग्याङ यूकेको सहकार्यमा शनिबार आयोजना...

बेलायतमा विद्यार्थीलाई ‘अवसर र चुनौति’ बारे अन्तरक्रिया
लन्डन । गत वर्ष झण्डै २१ हजार नेपाली विद्यार्थी बेलायत आए । बेलायतको गृह मन्त्रालयको तथ्यांक अनुसार, सेप्टेम्बर २०२५ अन्त्यसम्म एक वर्षमा बेलायत आउने नेपाली विद्यार्थी संख्या २० हजार ५ सय ७२ छ । नेपाली विद्यार्थीको यो...

समानुपातिकतर्फ ३ हजार २१३ उम्मेदवारको बन्दसूची प्रकाशित (पूर्ण सूची)
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ । आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची प्रकाशित गरेको हो । सार्वजनिक भएको विवरणमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट पेस भएका ३ हजार २ सय १३...
चुनाव लड्न हर्क साम्पाङले पनि दिए राजीनामा
निर्वाचन आचारसंहिता राति १२ बजेबाट लागू
काठमाडौँ मेयर बालेनले दिए राजीनामा
३९ अर्ब २३ करोड बढीको वैदेशिक लगानी प्रतिबद्धता
निर्वाचन शान्तिपूर्ण बनाउन सम्पूर्ण सुरक्षा रणनीति तयार: सशस्त्र प्रहरी बल
काठमाडौँ, पुस २६ गते । यतिबेला मुलुक प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको छ। नेपाल सरकार, निर्वाचन आयोग, सबै सुरक्षा निकाय, राजनीतिक दल र सरोकार भएका पक्षले...

स्पेनमा भीषण रेल दुर्घटना: ३९ भन्दा बढीको मृत्यु, १५० घाइते
लन्डन – दक्षिणी स्पेनको आदमजमा आइतबार साँझ दुई द्रुत गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३९ जनाको ज्यान गएको छ। बीबीसीका अनुसार दुर्घटनामा १५० बढी यात्रु घाइते भएका छन्। मलागाबाट म्याड्रिडतर्फ गइरहेको इरियो कम्पनीको रेल लिकबाट बाहिरिएर विपरीत...
विश्व राजनीतिको केन्द्रमा ग्रिनल्यान्ड टापु

यस्ता छन् क्यानका राष्ट्रिय-अन्तरराष्ट्रिय वार्षिक खेल तालिका
काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता समेटिएको वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता समेटिएको वार्षिक क्यालेन्डर सार्वजनिक गरेका...
नेपाल-बेलायत सम्बन्ध सुदृढ पार्न युवा केन्द्रित क्रिकेट विकासमा छलफल
राष्ट्रिय खेलकुद परिषद् बोर्डमा पाँच सदस्य नियुक्त
आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि छानिए २४ खेलाडी
लुम्बिनी लायन्सले उचाल्यो एनपीएल सिजन २ को उपाधि

भाइलाई चिट्ठी: वर्तमान समयसँग युद्ध
‘तिमी र भाईबुहारीले पनि सहरमा आइजा भनेर धेरैपटक भनेका छौ। पुरातन प्रकारको जीवनयापन ढङ्गको कारणले गाउँमा जीवन निर्वाह मात्र पनि अति कष्टकर बन्दै गइरहेको छ। जति नङ्ग्राहरू खियाए पनि सालैपिच्छे उब्जनी घट्दो छ । सालभरिको दुःख तीन...










