आइतबार, १८ जनवरी, २०२६
समानुपातिकतर्फ ३ हजार २१३ उम्मेदवारको बन्दसूची प्रकाशित (पूर्ण सूची)


नेपाली लिङ्क
जनवरी १८, २०२६

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ । आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची प्रकाशित गरेको हो ।
सार्वजनिक भएको विवरणमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट पेस भएका ३ हजार २ सय १३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ



