शनिबार, वैशाख ८, २०८१
21:12 | ०१:५७

हार्दिक मंगलमय शुभकामना-नरेन्द्र कंडेल

नेपाली लिङ्क अक्टोबर १८, २०२०

हार्दिक शुभकामना ! 

नेपालीहरुका महान पर्व शुभ विजयादशमी एवम् शुभ दिपावली २०७७ को  सुखद उपलक्ष्यमा हाम्रो मन्दिरका सम्पूर्ण    सदस्य, भक्तजन, शुभचिन्तकहरुका साथै बेलायत, नेपाल तथा संसारभर छरिएर रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।  

नरेन्द्र कंडेल 

अध्यक्ष 

पशुपतिनाथ मन्दिर, प्लमस्टिड  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू