बिहीबार, चैत १५, २०८०
09:58 | १५:४३

बालुवाटारमा नेकपा सचिवालय बैठक शुरु

रासस नोभेम्बर २८, २०२०

फाइल तस्विर

काठमाडौं  पार्टीभित्र  अन्तरसंघर्ष उत्कर्षमा रहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्न १ बजेदेखि बैठक शुरु भएको हो । 

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायत सचिवालय सदस्य सहभागी छन्   

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गर्ने  बताइएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू