शुक्रबार, चैत १६, २०८०
05:03 | १०:४८

दिपक शर्माको निर्देशनमा ‘श्रीमती काँ पुग्लान’ भिडियो

नेपाली लिङ्क फ्रेब्रवरी ९, २०२१

काठमाडौं । कलाकार दिपक शर्माको निर्देशनमा ‘श्रीमती काँ पुग्लान’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

अरिना इन्टरटेन्टमेन्ट युट्युव च्यालनमार्फत सोमवार सार्वजनिक सो भिडियोमा जीवन श्रेष्ठ, करुण गन्धर्व र सविता रेस्मी मगरको स्वर छ । 

वोर्ल्ड कभरेज मिडिया लिमिटेडले सम्पादन गरेको सो गीत रचना तथा संगीत जीवन श्रेष्ठको छ भने म्यूजिक एरेन्जमेन्ट खड्क गन्धर्वले गरेका छन् । पारिवारिक कथामा आधारित म्यूजिक भिडियो निर्माता मिन रेस्मी मगर हुन् । 

भिडियो हेर्नुस्- 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू