सोमबार, २ नोभेम्बर, २०२६
15:49 | २१:३४

बेपत्ता छानबिन आयोग अध्यादेश जारी

रासस फ्रेब्रवरी ५, २०२१


काठमाडौं । बेपत्ता मानिसहरुको छानबिनसम्बन्धी अध्यादेश जारी भएको छ ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन), अध्यादेश, २०७७’ जारी गरेकी हुन् । 

राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन्  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू