बिहीबार, २४ सेप्टेम्बर, २०२६
22:01 | ०२:४६

नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन २७ सेप्टेम्बर आइतबार अल्डरसटमा

नेपाली लिङ्क सेप्टेम्बर २४, २०२६

लन्डन- नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन २७ सेप्टेम्बर आइतबार अल्डरसटमा हुने तय भएको छ।

अधिवेशन तयारी समिति बेलायतले सो जानकारी दिएको हो।

अधिवेशन तयारी समितिका संयोजक शेर बहादुर सुनार
र सदस्य सचिव आर. के. त्रिपाठीले उक्त अधिवेशनमा अनिवार्य उपस्थित भई अधिवेशन भव्य, सभ्य र सफल बनाउन नेपाली जन सम्पर्क समिति बेलायतका सम्पूर्ण सदस्यहरूलाई हार्दिक अनुरोध गरेका छन् ।

सूचना:

नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन सम्बन्धी सूचना

आदरणीय नेपाली जन सम्पर्क समिति बेलायतका सम्पूर्ण सदस्य साथीहरू,

नेपाली जन सम्पर्क समिति बेलायतको अधिवेशन आगामी २७ सेप्टेम्बर २०२६, आइतबारका दिन निम्न मिति,समय र स्थानमा शुभारम्भ भई विधिवत् रूपमा सम्पन्न हुने जानकारी गराउन चाहन्छौँ।

उक्त अधिवेशनमा नेपाली जन सम्पर्क समिति बेलायतका सम्पूर्ण सदस्य साथीहरूलाई अनिवार्य रूपमा उपस्थित भई अधिवेशनलाई भव्य, सभ्य र सफल बनाउन सहयोग गरि दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

मिति: २७ सेप्टेम्बर २०२६,आइतबार
समय: बिहान ११:३० बजे देखि
स्थान: 35 Station Rd, Aldershot GU11 1BA

संयोजक:
शेर बहादुर सुनार
सदस्य सचिव:
आर. के. त्रिपाठी

नेपाली जनसम्पर्क समिति अधिवेशन तयारी समिति, बेलायत

सम्पर्क:07798 694816

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू