सोमबार, २३ नोभेम्बर, २०२६
07:09 | १२:५४

नयाँ दिल्लीमा प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ सहित राजकीय सम्मान (तस्विरहरु)

नेपाली लिङ्क नोभेम्बर २३, २०२६


नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री वालेन्द्र शाहलाई आज बिहान राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको छ।

​भारतका प्रधानमन्त्री मोदीले शाहलाई स्वागत गरेका थिए । सो अवसरमा प्रधानमन्त्री शाहको सम्मानमा भारतले ‘गार्ड अफ अनर’ अर्पण गरेको छ।

प्रधानमन्त्री शाहले ‘गार्ड अफ अनर’ को निरीक्षणसमेत गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू