नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन तयारी समितिमा थप सदस्यहरु मनोनित


संयोजक शेरबहादुर सुनार
लन्डन- नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन सम्पन्न गर्न कांग्रेस केन्द्रबाट संयोजकको जिम्मेवारी पाएका नेता शेरबहादुर सुनारले अधिवेशन तयारी समितिमा थप सदस्यहरू मनोनयन गरेका छन्।
अधिवेशन व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यले ति सदस्यहरू मनोनयन गरिएको संयोजक सुनारले जनाए ।
पार्टीको स्पष्ट निर्देशन बमोजिम असोज १० भित्र समितिको अधिवेशन सम्पन्न गर्न तयारी तीव्र भएको सुनारले बताए।
मनोनित हुनेहरुको नामावली
सदस्य–सचिव:
आर. के. त्रिपाठी
सदस्यहरू:
1. महेश दाहाल
2. युवराज सिंह
3. कोपिला लिम्बु
4. केश बहादुर गुरुङ
5. तर्कजंग गुरुङ
6. विश्व घिमीरे
7. शिव तिमिलसिना
8. रितेष पाण्डे
9. दयानिधि सापकोटा
10. केशव भण्डारी
11. इन्द्रहांग लिम्बु
12. नोर्बु शेर्पा
13. कुश वस्नेत
14. शेखर कंडेल
15. खुसी लिम्बु
16. मोहनलाल घिमिरे
17. नारायण आचार्य
18. सुशील गैरे
19. वसन्त श्रेष्ठ
20. लिला निउरे
21. सैलेन्द्र काजी श्रेष्ठ
22. भिम राई
23. शक्ति गुरुङ
24. निर लाल मोक्तान
25. असल लिम्बु
यस समिति नेपाली कांग्रेस पार्टीबाट प्राप्त निर्देशन तथा TOR को परिधि भित्र रही नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन सम्पन्न गर्न आवश्यक तयारी, समन्वय तथा व्यवस्थापन कार्यहरूमा सक्रिय रूपमा संलग्न रहने संयोजक सुनारले बताए।
समितिका सम्पूर्ण सदस्यहरूलाई तोकिएको जिम्मेवारी इमानदारी, निष्पक्षता र समन्वयका साथ निर्वाह गरी अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न पनि उनले हार्दिक अनुरोध गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


