शनिबार, २१ फ्रेब्रवरी, २०२६
17:15 | २३:००

प्रधानमन्त्री कार्की लुम्बिनीमा

रासस फ्रेब्रवरी २१, २०२६

तस्बिर: केशव थापा/ प्रधानमन्त्रीको सचिवालय

लुम्बिनी, फागुन ९ गते । प्रधानमन्त्री सुशीला कार्कीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरका साथै थाइल्याण्ड सरकारले निर्माण गरेको गुम्बा, सङ्ग्रहालय, बज्रयान मन्दिर र विश्वशान्ति स्तुपको अवलोकन गरेकी छन् ।

निर्वाचन तयारीबारे सम्बद्ध निकायहरुसँग जानकारी लिने सिलसिलामा रुपन्देहीको भ्रमणपछि प्रधानमन्त्री लुम्बिनी आएकी हुन् ।

प्रधानमन्त्रीलाई लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठलगायत पदाधिकारीले स्वागत गर्दै लुम्बिनीको गुरुयोजना र कोषका गतिविधिबारे जानकारी गराएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू