मंगलबार, ३ फ्रेब्रवरी, २०२६
21:20 | ०३:०५

समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार

रासस फ्रेब्रवरी ३, २०२६

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ ।

आयोगले आज प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्न कायम भएका कुल तीन हजार १३५ उम्मेदवार छन् ।

प्रकाशित बन्द सूचीमा एक हजार ७३२ महिला र एक हजार ३६३ पुरुष उम्मेदवार रहेका आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू