बिहीबार, ३० अक्टोबर, २०२५
दसैं बिदामा पनि आपतकालीन श्रम स्वीकृति जारी गरिने


नेपाली लिङ्क
सेप्टेम्बर २९, २०२५

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीका लागि आपतकालीन श्रम सेवालाई निरन्तरता दिएको छ।
वैदेशिक रोजगार विभागले आपत परेका श्रमिकलाई श्रम स्वीकृति जारी गर्ने व्यवस्था मिलाएको हो।
‘जसलाई आपत पर्छ। उनीहरुका लागि श्रम स्वीकृति दिने व्यवस्था मिलाएका छौं,’ वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले भने, ‘यसका लागि हामीले विशेष व्यवस्था मिलाएका छौं।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५



