आइतबार, २७ जुलाइ, २०२५
मेरो बाँकी जीवन राजनीतिमार्फत देश र जनताको सेवामाः विद्यादेवी



नेपाली लिङ्क
जुलाइ २६, २०२५
काठमाडौँ– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो बाँकी जीवन राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने बताएकी छन् ।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले आफू एक राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने सङ्कल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय नरहेको बताइन् ।
‘यो संवैधानिक अधिकार मात्र होइन, बरु म राजनीति गरेर, पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ र आफ्नो बाँकी जीवन पनि राजनीतिमा लगाएर नै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेकी हुँ’- उनले भनिन् ।
उनको वक्तव्यको पूर्ण पाठ:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५