शनिबार, २१ फ्रेब्रवरी, २०२६
14:07 | १९:५२

यस्तो छ नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिवद्धता (पूर्ण पाठ)

नेपाली लिङ्क फ्रेब्रवरी २१, २०२६

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिवद्धता पत्रमा स्वाधीन र समृद्ध नेपाल निर्माण, राजनीतिक स्थायित्व, सुशासन र परिणाममुखी प्रशासन, नयां चरणको आर्थिक सुधार, सामाजिक न्यायसहितको समृद्धि जस्ता विषय समेटेको छ ।

गैर आवासीय नेपालीहरुको ज्ञान, सीप, पूंजी, अनुभव र विशेषज्ञतालाई नेपालको विकासमा उपयोग गर्ने नीति तथा संरचना निर्माण गर्ने, प्रवासी नेपाली नागरिकहरुको श्रमसम्बन्धि हक लगायत अन्य हकको सुरक्षाका लागि प्रभावकारी पहल गरिने, गैर आवासीय नेपालीहरुबाट स्वदेशमा लगानी भित्रयाउनका लागि संघीय सरकारले विशेष महत्वका साथ योजना बनाउन लगाउने, गैर आवासीय नेपाली नागरिकतालाई थप अधिकार सम्पन्न बनाउन आवश्यक कानून बनाइने प्रतिवद्धता पनि पार्टीले व्यक्त गरेको छ ।

हेरौं पूर्ण पाठः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू