मंगलबार, २० जनवरी, २०२६
शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा


नेपाली लिङ्क
जनवरी २०, २०२६
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नो पदबाट राजीनामा दिएका छन्।
अर्थमन्त्री रामेश्वर खनालका अनुसार उनले सोमबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।
अन्तरिम सरकारमा मन्त्री नियुक्त भएदेखि नै चर्चामा रहेका पुनले शिक्षा क्षेत्रमा व्याप्त राजनीतिकरण अन्त्य गर्ने र अनुसन्धानमा जोड दिने प्रयास गर्दै आएका थिए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५



