बिहीबार, ३० अक्टोबर, २०२५
22:10 | ०३:५५

सञ्चारमन्त्री खरेलको पहिलो निर्णयः प्रमुख १० शहरमा निःशुल्क इन्टरनेट सेवा

नेपाली लिङ्क सेप्टेम्बर २२, २०२५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन्।

मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री खरेलले पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन्।

पदभार ग्रहणका लागि पुगेका मन्त्री खरेलले सुरुमा कर्मचारीले ल्याएको प्रस्तावमा केही थप गर्न लगाएर ल्याउन भनेका थिए।

निर्णय अनुसार काठमाडौं बाहिरका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू