बिहीबार, जेठ १७, २०८१
04:16 | ०९:०१

इजरायली हवाई आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ६,५०० नाघ्यो

रासस–सिन्ह्वा अक्टोबर २५, २०२३

इजरायली आक्रमणबाट गाजामा निस्किएको धुंवाको मुस्लो । तस्विर- एएफपी

गाजा, ८ कात्तिक–गाजा पट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६,५४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।

यसैबीच तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनीहरू घाइते भएको पनि मन्त्रालयले जनाएको छ ।

अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तिमा १ हजार ४०० व्यक्तिको मृत्यु भएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू