शनिबार, साउन १२, २०८१
16:28 | २१:१३

एनआरएनए कङ्गोको अध्यक्षमा गिरी र आइसीसी सदस्यमा क्षेत्री निर्वाचित

नेपाली लिङ्क अगस्ट १, २०२३

कङ्गो (अफ्रिका) । गैर आवासीय नेपाली संघ डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा सम्पन्न साधारणसभाले बिष्णुप्रसाद गिरीलाई अध्यक्षमा चयन गरेको छ ।

यसैगरी अमृत (ढक बहादुर) क्षेत्रीलाई आइसीसी सदस्यमा सर्वसम्मत निर्वाचित गरेको छ भने उपाध्यक्षमा दिपक सुनार , जीवन भण्डारी, बिक्रम पाण्डे र राम खत्री चयन भएका छन् ।

महासचिवमा दिवाकर अधिकारी, कोषाध्यक्षमा हिमाल खनाल, सचिबमा दिनेश गैरे,  सह-कोषाध्यक्षमा सालिक राम पौडेल, युबा संयोजकमा चन्दन पुरी, प्रवक्तामा आशिष परियार र सदस्यहरुमा मोहन बिष्ट, भानुदेब भट्ट, शुक्रराज कामी, मान बहादुर रावत, हितमान भुषाल र खड्कबहादुर सुनार चयन भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू