शुक्रबार, वैशाख १४, २०८१
00:03 | ०४:४८

जापानका पूर्व प्रधानमन्त्री काइफुको निधन   

रासस-एएनआई/सिन्ह्वा जनवरी १४, २०२२

टोकियो–जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको यसै महिना निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ ।

उनी ९१ वर्षका थिए । खाडी युद्ध पछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू