शनिबार, कार्तिक ८, २०७७
03:38 | ०८:२३

धादिङ केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प

नेपाली लिङ्क सेप्टेम्बर ९, २०२०

काठमाडौं । नेपालमा बुधबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु धादिङ आसपास रहेको छ  ।

बुधबार दिउँसो ३ बजेर ४८ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्पको धक्का गएको हो । यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।

भूकम्प सामान्य भएकोले यसबाट कुनै पनि क्षति नभएको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू