शुक्रबार, माघ २५, २०८१
धादिङ केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प


नेपाली लिङ्क
सेप्टेम्बर ९, २०२०
काठमाडौं । नेपालमा बुधबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु धादिङ आसपास रहेको छ ।
बुधबार दिउँसो ३ बजेर ४८ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्पको धक्का गएको हो । यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।
भूकम्प सामान्य भएकोले यसबाट कुनै पनि क्षति नभएको बताइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५