बुधबार, चैत ५, २०८१
काठमाडौं उपत्यकामा भूकम्पको धक्का


नेपाली लिङ्क
अगस्ट २६, २०२०
बुधबार । बुधबार दिउँसो काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुश गरिएको छ ।
दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर २.९ रिक्टर स्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५