सोमबार, माघ ५, २०७७
03:48 | ०९:३३

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

नेपाली लिङ्क अगस्ट २६, २०२०

बुधबार । बुधबार दिउँसो काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुश गरिएको छ ।

दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर २.९ रिक्टर स्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू