बिहीबार, वैशाख १३, २०८१
05:50 | १०:३५

हार्दिक मंगलमय शुभकामना-कल्पना त्रिपाठी

नेपाली लिङ्क अक्टोबर १८, २०२०

हार्दिक शुभकामना ! 

नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली एवम् छठ पर्व २०७७ सालको सुखद उपलक्ष्यमा पशुपतिनाथ मन्दिर बेलायतका सम्पूर्ण भक्तजन, शुभचिन्तक तथा बेलायत, नेपाल तथा संसारभरि छरिएर रहनुभएका सम्पूर्ण ईष्टमित्र, साथीभाई तथा बन्धुबान्धवहरूमा नवदुर्गा भवानी, लक्ष्मी माता र छठीमाईको आशिर्वाद रहिरहोस् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
सचिव,
कल्पना त्रिपाठी
पशुपतिनाथ मन्दिर बेलायत

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू