• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
बिहीबार, ९ जुलाइ, २०२६
16:05 | २०:५०

भारतमा कोरोनाबाट एकैदिन झण्डै २५ हजार सङ्क्रमित

रासस/एएनआई जुलाइ ५, २०२०

नयाँ दिल्ली, २१ असार–कोरोनाभाइरसका कारण भारतमा एकैदिनमा झण्डै २५ हजार जना सङ्क्रमित भएका छन् । सरकारी स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८५० जना सङ्क्रमित भएका छन् । दैनिक रुपमा सङ्क्रमित हुनेहरुको यो सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या छ लाख ७३ हजार १६५ पुगेको छ । तीमध्ये दुई लाख ४४ हजार ८१४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढेर चार लाख नौ हजार ८२ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।
मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको कुल सङ्ख्या १९ हजार २६८ पुगेको छ । ती मध्ये ६१३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै प्रभावित अझै पनि महाराष्ट्र प्रदेश नै भएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म दुई लाख ६४ जना सङ्क्रमित भएका छन् भने आठ हजार ६७१ जनाको मृत्यु भएको छ ।
त्यसैगरी दोस्रो धेरै प्रभावित तमिल नाडु प्रदेशमा एक लाख ७ हजार एक जना सङ्क्रमित हुदाँ एक हजार ४५० को मृत्यु भएको छ । त्यसैगरी केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा ९७ हजार २०० जना सङ्क्रमित भएका छन् ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनमा मनोनयन

१२ मिनेटutes अगाडि

विनाशकारी दुई ठूला भूकम्पले भेनेजुएला खण्डहर, हजारौं मारिएको अनुमान

जुन २५, २०२६

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती

जुन २२, २०२६

हाम्रो सिफारिस

संघर्षले चम्किएका दयानिधि- सामाजिक अभियन्ताको प्रेरणादायी व्यवसायिक सफलता

जुन २८, २०२६

बेलायतको राजनीति पनि अस्थिर बन्दै, ७ वर्षमा फेरिए ५ प्रधानमन्त्री

मे १८, २०२६

लन्डन प्रशिक्षणमा करांते स्टार एरिका, विश्वकै नम्बर १ बन्ने लक्ष्य

फ्रेब्रवरी ३, २०२६
ताजा अपडेट्स
  • जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनमा मनोनयन
  • स्कटल्यान्ड नेपाली मेला यस वर्ष झनै बृहद बनाइंदै, थुप्रै राष्ट्रिय कलाकारले प्रस्तुति गर्दै
  • क्यान्सरपीडित गेसो संस्थापक गुरुङको उपचारका लागि जिगेसाले पठायो सहयोग
  • ब्रिटिश गोर्खा र सन्ततिहरूको नागरिकता अभियान निर्णायक मोडमा
  • पत्रकार महासंघ यूकेको १५औँ स्थापना दिवस तयारी पूरा, सम्मानित व्यक्तित्व सार्वजनिक
ट्रेन्डिङ
  • १
    स्कटल्यान्डमा नेपाली मेला तयारी अन्तिम चरणमा, सुरक्षा प्रबन्धबारे स्थानीय प्रहरीको प्रतिबद्धता
  • २
    लन्डनमा हुंदै डमाक डेभेलपरको दुबई प्रपर्टी इभेन्ट- विशेष डिल र छुटको अवसर
  • ३
    लन्डनमा सोने यूके वार्षिक सम्मेलन, नेपालको विकासमा साझेदारीको प्रतिवद्धता
  • ४
    कूटनीति थप सशक्त र प्रभावकारी बनाउने सरकारको प्राथमिकता छ: परराष्ट्रमन्त्री
  • ५
    बेलायतमा दैनिक ३० मिनेट हिँड्नेलाई एनएचएसले पुरस्कृत गर्ने

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.