बुधबार, १८ फ्रेब्रवरी, २०२६
रुसको युद्धमा सहयोग नगर्न बेलारुसलाई जी–७ राष्ट्रको आग्रह


रासस–एएफपी
मे १४, २०२२

वाङ्गेल्स, जर्मनी, ३१ बैशाख –सात औद्योगिक राष्ट्रहरूको समूह (जी ७) ले शनिबार बेलारुसलाई युक्रेन विरुद्ध रसियाको युद्ध ‘सक्षम’ बनाउने कार्य बन्द गर्न आग्रह गरेको छ ।
‘हामी बेलारुसलाई रुसको आक्रामकता रोक्न र यसको अन्तरराष्ट्रिय दायित्वहरू पालना गर्न आह्वान गर्दछौं’, जी–७ विदेश मन्त्रीहरूले उत्तर जर्मनीमा तीनदिनको बैठकपछि जारी विज्ञप्तिमा भनेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


