आइतबार, जेठ ५, २०८२
07:44 | १२:२९

युक्रेनमा फेरि हाइपरसोनिक मिसाइल प्रहार

रासस–एएफपी मार्च २०, २०२२

तस्बिर एएफपी

मस्को, ६ चैत–रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरि युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारिएको बताएको छ।

‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरू सहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको बस्ती नजिकै युक्रेनी सशस्त्र बलहरूको इन्धन र स्नेहकहरूको लागि ठूलो भण्डारण स्थल नष्ट गरयो’, रूसी रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू