शनिबार, १ अगस्ट, २०२६
इरान आक्रमणमा कुवेतमा निधन भएका तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

नेपाली लिङ्क
अगस्ट १, २०२६

काठमाडौं–उत्तरी कुवेतमा गत बिहीबार इरान आक्रमणमा परी निधन भएका तेह्रथुम निवासी नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज कुवेत एयरवेजमार्फत नेपाल ल्याइँदैछ।
कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको छ।
यस दुःखद घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


